बेलायती प्रधानमन्त्री जोन्सन र देउवाबीच भेटवार्ता हुने

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्ने भएका छन्। उनी मोदी र जोन्सनसँग २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा सहभागी हुने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) … Continue reading बेलायती प्रधानमन्त्री जोन्सन र देउवाबीच भेटवार्ता हुने